बलराम तिमल्सिनाकाे कविता – हुटिट्याउँले भन्यो

बलराम तिमल्सिना हुटिट्याउँले भन्यो-'मैले हात झिकें भने आकास खस्छमैले खुट्टा बजारें भने धरती पल्टन्छमैले पँखेटा चलाएँ भने हावा रोकिन्छतिमीहरू चुपचाप भोकै बसतिमीहरू एकदम हल्ला नगरी शान्त बस'त्यसपछि चल्लाहरू बेस्सरी डराए र चुपचाप बसे ! हुटिट्याउँ...

राताे सपना र प्रश्न

प्रदीप राहादी 'दृष्टिकोण' अचेल,  उसको सपना बदलिएको छ  रातो झन्डाको तस्विर  विद्रोहको रातो ट्याटु  मानस्पटलमा रातो तरङ्ग !  निधारमा रातो टीका  यतिसम्म कि,रातो कलमका मसीहरु  र रातो अक्षरका दोबहरु !  साँच्...

किसान, स्याल र भेंडाहरू

-छविलाल काेपिला याे असार १५ मनसुन हराए पनि किसानहरू शरीर निचाेरेर पसिनाले माटाे सिंचाइ गरिरहेछन् र, भराेसाकाे बीज राेपेर अाशाकाे सपना बुनिरहेछन् । यता स्याल हुइयाँहरू भने सिमसिम पानीमा जन्त लिएर बरियात हिडिरहेछन् । र, सँगै-सँगै मानवाकृति ज...

इज्जतको ठेगाना

बलराम तिमल्सिना को हो त्यो ? जसले भनिदियो 'महिलाको इज्जत योनीमा हुन्छ' र तिमी पत्याएर बस्यौ युग युग ! को हो त्यो ? जसले भनिदियो- 'रुप भएकी छोरी र सिप भएको छोरो भोकै मर्दैनन्' र तिमी रुपौली बन्न रोइरह्यौ ! तिमीले कहिलै सोध्यौ ? 'महिलाको इज...

समाचारहरू भन्छन् !

बलराम तिमल्सिना समाचारहरू भन्छन् गोरा सलहहरू युरोपबाट क्रमश एसियातिर सर्दैछन् ! समाचारहरू भन्छन्- गोरा सलहहरूले प्राय खादैनन् गोराहरूको बाली युरोपमा ती बाली रुँघ्न बसेका थिए ! समाचारहरू भन्छन्- गोरा सलहहरू खेत-बारीको बाली खाँदैनन् ती प...

एक अनागरिकको फिराद !

बलराम तिमल्सिना सरकार हजुरलाई मेरो बोली पारिको लाग्छ मेरो धोती पारिको लाग्छ मेरो अनुहारको रङ्ग हजुरलाई झन पारिको लाग्छ मलाई देख्ना साथ हजुर सोध्नु हुन्छ- 'भैया घर कहाँ है ,सीतामाढी ?' म हजुरको भैया म हजुरको मर्स्या म हजुरको धोती म हजुरको क...

आज पनि मुर्ती बोलेन

श्रृजित कैयौं यामहरु बितिसके तर आज पनि मुर्ती बोलेन । फर्किए निराश भएर सधैझैं बोली फुटेको सुन्न बसेकाहरु ओहो ! आज पनि दिन त्यसै सकिएछ पत्थरले जादु देखाउने आशमा, बोली फुट्नुअघिनै मुर्ती पुज्नेहरु बोल्दाबोल्दै मरिसकेछन् पत्थरले छोपेर बनाएका चिहा...

शार्दुलबिक्रिडित छन्दकाे कविता – फिर्ता गरौं है अब

रामलाल कुमाल कत्रो दुःख र कष्टका तवरले रक्षा गरेको थलो यस्तो लाज पचाउदै हडपदा, होला र तिम्रो भलो यत्रा बर्ष जसोतसो बितिगयो, प्रज्ञा पलायो जब ईर्ष्या, द्वेष हटाउँदै जमिन त्यो, फिर्ता गरौं है अब । बेचेको यदि हो भने जमिन ती, प्रमाण ले...

कृष्णसेन इच्छुककाे कविता – गोचाली

–कृष्णसेन इच्छुक राप्तीको सुन्दर काखमा सुन फलाउने देउखुरीका उर्बर फाँटहरू कसरी हराभरा र गुल्जार बने ? अन्नका रत्न र जुहारहरूले बिशाल भण्डारहरू भर्ने दाङका समतल मैदान र कछाडहरू कसरी वैभवपूर्ण र सदाबहार बने ? कसरी फुले ढुङ्गे बगर र बलौटे माटोमा...

बिश्वको आठाैं आश्चर्यको खबर

पबित्रा थापा मगर मेरै नङले यो जमिन खोस्रेर सारा पात पतिङ्गर यी हातहरुले सोहरेर मेरै शरीरको अथाह रगत र पसिनाले बनाएको हो, यो धर्ती हराभरा । तब मात्र गाड्न सफल भएको हो, यो मानव सभ्यताले आफ्नो जरा । त्यसैले ले त जन्मजात मौलिक स्वतन्त्रता बोकेर ...