प्रदीप राहादी ‘दृष्टिकोण’काे गजल

प्रदीप राहादी 'दृष्टिकोण' अामा, लकडाउन पनि असुरक्षित भएपछि । व्यस्त व्यस्त सहर अचेल त्रसित भएपछि । सुनसान सहरमा कत्ति एक्लो महसुस छैन हमेसा मेरो साथमा गीत र संगीत भएपछि । फस्टाउन लागेको हाे कालो बजार त्यतिबेला जब बिक्रय मूल्य पनि ...

महेश चौधरीकाे गजल – खै के लेख्याै

महेश चौधरी खै के लेख्यौ, भाग्यमा दैव बज्रपात् परेछ । फुल्नलाई, भर्खर निस्केको कोपिला झरेछ । केगरुँ म, कहाँ  पो जाउँ हुंदैछ  अल्मल यस्तो किन गर्यौ  मसँग, बिश्वासै  मरेछ । नहुनेको भरोसा  गर्दा, अनर्थै  भयो ...

मेरो सुस्ता सिमानामा तेरो अधीन छ

अभि क्षेत्री 'समर्पण' मेरो सुस्ता सिमानामा तेरो अधीन छ । हामीसंग नक्सा छ तँ संग जमिन छ । थिचोमिचो सहला नसोच् ए छिमेकी, परिआए ज्यानै पनि बाजि राखिन्छ । आफ्नै काखमा पराइको रजाइँ देखेर, आज मेरि आमाको मुहार मलिन छ । जोगाए थ्यो गोर्खेले तेर...

गजल – मृत्यु पश्चात् मान सम्मान

अभि क्षेत्री 'समर्पण' मृत्यु पश्चात् मान सम्मान लासको देखियो । बोझ त्यो शरीरको होइन सासको देखियो । बरु मित्रको मित्रता हो क्षणमै बद्लेर जाने, दुश्मनको दुश्मनी सधैं एकनासको देखियो । बिश्वासमा संसार छ संसारमा बिश्वास छैन, बन्नै नपाई भत्किने ...

गजल – ढुङ्गालाई ढुङ्गाकै औकातमा बस्न दिनु पर्छ

अभि क्षेत्री समर्पण ढुङ्गालाई ढुङ्गाकै औकातमा बस्न दिनु पर्छ । मुर्ति बनाइयो भने आफ्नै शिर निहुरिनु पर्छ । फुलेका सबै फुल मन्दिर पुग्छन् भन्ने छैन, अक्सर फुलहरु चितामा पनि सजिनु पर्छ । भो तुलना गर्दै नगर झुपडीसंग दरबारको, तिमी सुनसंग म है...

तर प्रेम, सिन्दुर जस्तो होइन ताकत नभएको : अभि क्षेत्री ‘समर्पण’

गजल अभि क्षेत्री 'समर्पण' होला कतिपयलाइ यो कुरा अबगत नभएको । म त भिरफुल हुँ गमलालाइ जरुरत नभएको । सम्बन्धको प्रमाण सिन्दुर त पखालिन सक्छ, तर प्रेम, सिन्दुर जस्तो होइन ताकत नभएको । आफ्नो पिडा आफैंभित्र लुकाउन सक्नुपर्छ, कसको मुटु छ र ? दु...

बाल गजल

~छविलाल कोपिलाआँगनीमा हेर्न आऊ, जुनुमामा जुनु पापा दिनु हुन्छ ल है, मामाले न रुनु बुबु खान छोड अब, खेल्न जाऊ तिमी हेर बाबु चिचि मारी, ल्यायो मुनु मुनु । ताते–ताते गर्दै आऊ, ताते बाबु ताते ताते गर्दा गर्दै तिमी, लौ मलाई छुनु । कति खेल्छौ आँगनी...

अभि क्षेत्री समर्पणकाे गजल

अभि क्षेत्री समर्पण यहाँ मित्रहरूले बराबर प्यार अरु को गर्छ । अंगालो हालेर पिठ्युँमा प्रहार अरु को गर्छ । सायद भूतपुर्व प्रेमिकाको, छोरा हुनुपर्छ ऊ, नत्र चिन्नु न जान्नु मामा नमस्कार अरु को गर्छ । कि नेता नै हुनुपर्छ, कि त सरकारी कर्मचारी...

गजल – म बस्ने भुगोलको क्षेत्रफल र सिमाना खोज्नु छ…

जेल संघर्ष म बस्ने भुगोलको क्षेत्रफल र सिमाना खोज्नु छ । आफ्नै सिमानामा रोपनी हरायो आना खोज्नु छ । भेटिन्न सायद अब सामाजिक शिक्षामा हाम्रो देश, स्वाधिनता र देशभक्तीको ओत लाग्ने छाना खोज्नु छ । मुख्यमन्त्री बन्ने लालसाले जनताको भरोसा, तोडेर ...

गजल – यो रंगहरुको पर्व हो दुनिया रंगाउनु छ

जेल संघर्ष यो रंगहरुको पर्व हो दुनिया रंगाउनु छ ।होलीसँगै जीवनका अनेक रंग सजाउनु छ ।मनमा रहेको ईर्ष्या अनि अावेगहरु त्यागेर,मित्रताको बलियो आवास गाउँमा बनाउनु छ ।दुख अनि पीडा बिर्साएर रङ्गहरुसँगभन्दा रंग बदल्नेहरु सँग डराउनु छ ।काडाहरुको बीचमा फ...