दलित : इसाईकाे गिफ्ट या अपमान गर्ने शब्द

भुवन सेन्चुरी अहिले आफुलाई हिन्दुवादी भन्ने केही युवा पुस्ताको बुझाईमा दलित शब्द अपमानित छ । घृणित छ । यो हटाउनु पर्छ भन्नेमा लागेको देखिन्छ । यसरी सरसर्ती हेर्दा ठिकै गरेकी भन्ने लाग्नु पनि स्वभाविक नै हो किनकी हामीलाई दलित भनेर नै अर्को जातिसँग ब...

मुकुन्दे प्रवृत्ति र छुवाछुतमुक्त समाज

भुवन सेन्चुरी मुकुन्दे भन्ने मान्छेलाई हामी पागलको उपनाम दिन्छौं । दलितहरुको विषयमा उसले दिएका अापत्तिजनक विश्लेषणलाई नै मान्न सकिन्छ कि मुकुन्दे यो समाजको प्रवृत्ति हो । हामीलाई हेर्ने ५० प्रतिशत मान्छेहरुको दृष्टिकोण मुकुन्देको जस्तै नै हो तर ...

महिलामाथि हुने घरेलु हिंसा बढ्दो, कसरी सामना गर्न सकिएला ?

विपना दहाल/वैदिक मरासिनी महिलामाथि हुने घरेलु हिंसाको विषय कुनै नयाँ विषय होईन। दिनानुदिन यसको नयाँ- नयाँ घटना सुनिन्छन्, चर्चा सुनिन्छन्। घरेलु हिंसा गलत हो भन्ने बारेमा प्रशस्त चर्चा भएपनि समाजमा कुनै महत्वपूर्ण परिवर्तन भएको महसुस गर्न भने सक...

मैले चिनेका हेडमाड्साव

भुवन देवकोटा बहुप्रतिभा सम्पन्न नेत्रलाल अभागी (हेडमाड्साव)लाई मैले २०२६ सालदेखि चिन्न थालेको हुँ । लक्ष्मीपुर गाविसको डाँडागाउँबाट बसाइसराइ गरेर हाम्रो घरपरिवार ढिकपुर गाविस अन्तरगत दुन्द्रा गाउँमा पुग्यो । वरपर अरु विद्यालय थिएनन् । हालको त्रिपुर...

कुसुण्डा भाषाको अध्ययनमा जोडिएका पात्रहरु

उदय आले कुसुण्डा जातिको बारेमा औपचारिक या प्राज्ञिक लेखका लागि अनुरोध आइरहेका हुन्छन् । मैले कसैलाई पनि लेख दिन सकिरहेको छैन । अध्ययन अनुसन्धान र सम्पादनको व्यस्तताले लेखन कार्य छुटिरहेको छ । यस बीचमा लेखका लागि मैले समयको व्यवस्थापन गर्नै सकेन । यत...

पर्यटकीयस्थलको ठूलो सम्भावना जखेराताल

–छविलाल कोपिला पृष्ठभूमि ः— थुप्रै पर्यटकीय सम्भावना बोकेको जिल्ला मध्ये दाङ पनि अग्रपंतिमा आउँछ । प्राचीन कला र संस्कृतिको त्रिबेणी रहेको यहाँ, लोकसंस्कृतिको प्राचीन वैभव विद्यमान रहनु हो । मध्यपश्चिम क्षेत्रक...

थारू समुदायमा डसिया र परम्परागत संस्कृति

–छविलाल कोपिला अहिले प्रकृति पूजक थारू समुदायमा ‘डसिया’ र नेपालीहरुको महान् चाड विजयादशमी अर्थात दशैं पनि घर आँगनमा आइपुगेको छ । उसो त समय क्रमसँगै डसिया र दशैं एउटै हो भन्ने मानसिकता पनि हाम्रो समाजमा छ । तर, यो सही होइन । यो पर्व लगभग उही तिथि उही...

प्रतिभाका धनी सञ्जीवजी

उदय आले अनायासै चिया गफमा उठेको एक प्रसंगले मलाई तानिरह्यो … । मध्यरातसम्म लेखनमा नै व्यस्त रहेँ । बिहान उठ्दा अनेक प्रसंग मनमा खेल्न थाल्यो । जिन्दगीमा कति लेखियो, कति च्यातियो, कति फालियो, कति आफैलाई मन परेन । मैले लेख्न खोजेको मूल प्रसंगमा केन्द्...

थारू समुदायमा बाल पर्व गुरही

छविलाल कोपिला भूमिका संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्स्कृति र भाषासंग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृतिहरू रहेको छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा छन् । केही रूपमा भएपनि...

नेपाली समाज र लैंगिक विभेद

बालिका शर्मा लिंगको आधारमा गरिने विभेद लैंगिक विभेद हो अथवा महिला भएकै कारण वा पुरुष भएकै कारण गरिने विभेद लिंगको आधारमा गरिने विभेद हो । हाम्रो समाजमा सदियौंदेखि महिला र पुरुषलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार फरक रहदैं आएको छ । घरमा वा समाजमा हु...