प्रतिमा कुमालका ६ वटा मुक्तकहरु

प्रतिमा कुमाल १. निराकार भए पनि अाकार जस्तो । किनमेल हुने सिङ्गै बजार जस्तो । सत्य बोल्ने मान्छे न झुक्छ न मेटिन्छ देखिन्छ एक्लै तर हुन्छ हजार जस्तो । २. कोरोनाको कहर छ थाछ । धैर्य गर्नुपर्ने प्रहर छ थाछ । यो मुस्किलको घडीमा पनि तिम्लाई भेट...

हाइकुमा ‘गुल्मी’ : हृदय लेकालीका १० हाइकु

हृदय लेकाली १. सम्झना बन्छ सधैं यो हृदयमा चोएगा गुल्मी । २. मायाको थुङ्गा बनी बस्यो मुटुमा गुल्मी रेसुङ्गा । ३. स्वर्गको टुक्रा दर्बार देवीस्थान धन्य छ गुल्मी । ४. सुसेल्छ वह सधैं सबै गुल्मीको यो ईस्मा दह । ५. म...

प्रकाश पाठकका ३ मुक्तक

प्रकाश पाठक १. भाडाले नै घरखर्च चल्छ भनि कहाँ सजिलो छ र नदेखिने अनेकौं समस्या छ नि कहाँ सजिलो छ र भाडामा बस्नेहरुले यो भएन त्यो भएन भन्छन् अरे !  घरबेटी बन्न  पनि कहाँ  सजिलो छ र ?  २. बिना भट्टीको ओखती सुत्नै मान्दिन सो...

विश्व नर्स दिवसको अवसरमा बुलबुलका ३ मुक्तक

गुरुप्रसाद कुमाल 'बुलबुल' १. नर्सिङ पेशालाई फेसनले बेरेकाे छ । स्वास्थ्य क्षेत्रलाई व्यापारीले घेरेकाे छ । मानव सेवाभन्दा प्रचारमा व्यस्त छन् नि:शुल्क स्वास्थ्य भन्नेले खै के हेरेको छ । २. मानव सेवा उनको पेशा हाे तर उनी शृङ्गारमा व्यस्त छ...

राेहन पृथकका १० उत्कृष्ट हाइकुहरु

राेहन पृथक १. सत्रु तर्सिन्छ हुन्छ बिस्फोट जब फुच्चे कविता । २. पानीजहाज चुनौती र सपना डुब्यो चुर्लुम्म । ३. मार्छ बुर्कुसी विदेशी ईशारामा स्वदेशी घोडा । ४. कथा जिन्दगी गोविन्द र छिमेकी गोलीको होली । ५. जिन्दगी कथा अतिक्रमण सीमा सुस्त...

मुक्तकः लुटेराले लुट्यो कि माया……

अाेमकला कुमाल १. लुटेराले लुट्यो कि माया सधैं भान हुन्छ । मुटु बेचि नलगाऊ माया जहाँ अपमान हुन्छ ।कठोर सत्य निष्पक्ष फैसला सुनाऊ त्यहाँजहाँ प्रेमी नै शत्रु बनि वीर जवान हुन्छ । २. वैरीले धावा बोल्लान् सहन हुदैन । तिमी र म हुदैमा विषय गहन हुदैन ...

मुक्तकः हृदय लेकालीका मुक्तकहरू

हृदय लेकाली १. जिन्दगी कुवाको सफा चिसो पानी जस्तो होस् । जिन्दगी हेर्दा नबिझ्ने आँखाको नानी जस्तो होस् । आखिर मरेर जानै छ एकदिन यो धर्तीबाट सबै जिन्दगी शुभसाइतको पूर्ण फूलदानी जस्तो होस् । २. टोक्यो भन्दैमा आफूले पनि कुकुर टोक्नु हुन्न । आफ...

मुक्तकः- मन्साराम कुमालका मुक्तकहरू

मन्साराम कुमाल -देउखुरी, दाङ १ किन सधै ताली बजाउँछौ । खाई जुठै थाली बजाउँछौ । डिस्को डान्स चाहिदैन यहाँ । परसंस्कृति खाली बजाउँछौ । २ नाती बनाउँछु पनाती बनाउँछु । सधै दिलको चलाखी बनाउँछु । मेची देखि महाकाली गुडाउने , साझा बसको खलासी बनाउँछु । २...