मैले चिनेका हेडमाड्साव

भुवन देवकोटा बहुप्रतिभा सम्पन्न नेत्रलाल अभागी (हेडमाड्साव)लाई मैले २०२६ सालदेखि चिन्न थालेको हुँ । लक्ष्मीपुर गाविसको डाँडागाउँबाट बसाइसराइ गरेर हाम्रो घरपरिवार ढिकपुर गाविस अन्तरगत दुन्द्रा गाउँमा पुग्यो । वरपर अरु विद्यालय थिएनन् । हालको त्रिपुर...

प्रतिभाका धनी सञ्जीवजी

उदय आले अनायासै चिया गफमा उठेको एक प्रसंगले मलाई तानिरह्यो … । मध्यरातसम्म लेखनमा नै व्यस्त रहेँ । बिहान उठ्दा अनेक प्रसंग मनमा खेल्न थाल्यो । जिन्दगीमा कति लेखियो, कति च्यातियो, कति फालियो, कति आफैलाई मन परेन । मैले लेख्न खोजेको मूल प्रसंगमा केन्द्...

अमिलिया ‘सिमानामा साहित्य’ ः संक्षिप्त काव्य भाव

–छविलाल कोपिलाकेही वर्ष यता अन्तरजिल्ला स्तरीय साहित्यिक गतिविधिहरू बढ्न थालेका छन् । बिशेष गरेर दाङ र बाँकेका साहित्यकारहरू बीचको कार्यक्रम निकै प्रभावकारी हुने गरेको छ । यस्तो कार्यक्रमले एकार्का बीचको परिचय, आत्मीयता र सामिप्यतालाई बढाइरहेको छ । ...

जेल संघर्षको प्रिन्सिपललाई चिठी

जेल संघर्ष सर नमस्कार ! एस. एल. सी उत्तीर्णपछि आफुले पढेको विद्यालय र पढाउने शिक्षक शिक्षिका अनि विद्यार्थी भाइबहिनीहरुसंग भेट नभएकोले आज पत्र मार्फत भएपनि भेटघाट गरौं भन्ने लागेर आज हजुरलाई पत्र लेख्दैछु । एस. एल. सी. उत्तीर्णपूर्व हजुरहर...

नियात्रा – गुड फ्राइडे इन अ ट्रि–हाउस

–छविलाल कोपिला एक पहिले वर्ष एउटा योजना बन्यो । बर्दियाको डल्ला होमस्टे जाने । त्यसो त हामी प्रायः पहिले नै डल्ला पुगिसकेकाहरूको योजना थियो र केही नयाँहरूलाई लिएर जाने सोच पनि बन्यो । तर, गत वर्षको त्यो योजना सफल हुन सकेन । खासमा यो योजना होमस्टे भ...

प्रशासकलाई चिठी

जेल संघर्ष प्रशासक ज्यू, घटना नं. १ कुरा २०६९/०४/३० गते मंगलबारको हो । म मेरी बहिनीलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन इलाका प्रशासन कार्यलय, रुपन्देही, बुटवल करिब बिहान ११ बजे तिर पुगिसकेको थिएँ । गा. बि. स. बा...

संस्मरणः स्मरणको ऐनामा सीमाबासीको तस्बिर

–शिवराज पन्थी  बाँकेदेखि देउखुरीको कोइलाबासस्थित मुसीनाकासम्मको पदयात्रामा पश्चिम नेपालका साहित्यकारहरुको वर्षौंदेखिको धोको । २०७१ कार्तिक २० गते साँझ सुर्यास्त भएको लगत्तै एकाएक मोबाइलको घण्टी बज्यो, मित्र कोपिलाले कुनै संबाेधनबिना आव...

संस्मरण: बाघ मार्ने बाेम

व्याेम जि अवतार       पुसकाे महिना । अलि अलि घामले कस्ट गर्दै तुवाँलाे फाट्दै थियाे । हतारिदै गइरहेकाे थिएँ, म । विद्यार्थीहरु घाम ताप्दै थिए । पुलकाे तल्लाे र माथिल्लाे बारमा अडेस लाएर उस्तै अरु केटाकेटीहरु । त्यस झुण्डदेखि छिट्टै...

संस्मरणः- रिहार साहित्य मिलन

✍ खगेन्द्र गिरि कोपिला नेपालगंजबाट हिडेको तीन घण्टापछि हामी रिहार पुग्यौं । डम्मरले घडी हेरे, दश बजेको रहेछ । जेठमासको महिना आकाशबाट सूर्यले अग्निवर्षा गरिरहेझैं लाग्यो । चारैतिर सूर्यका किरणहरु छरपष्ट पोखिएका छन् । वातावरण तप्त छ । हपहप...