दलित : इसाईकाे गिफ्ट या अपमान गर्ने शब्द

भुवन सेन्चुरी अहिले आफुलाई हिन्दुवादी भन्ने केही युवा पुस्ताको बुझाईमा दलित शब्द अपमानित छ । घृणित छ । यो हटाउनु पर्छ भन्नेमा लागेको देखिन्छ । यसरी सरसर्ती हेर्दा ठिकै गरेकी भन्ने लाग्नु पनि स्वभाविक नै हो किनकी हामीलाई दलित भनेर नै अर्को जातिसँग ब...

मन्साराम कुमालका केही हाइकुहरु

मन्साराम कुमाल १. वन जंगल चोरी तस्करीबाट भो मरुभूमि । २. असारे खेत किसानको रजाई अन्न भण्डार । ३. भारी वर्षा भाे होसियार रहनु पहिरो जाला । ४. भाङ धतुरो तान्दै छ मन्दिरमा शिवको भक्त । ५. तिम्रो मायाले झलमल्ल नै बल्यो बत्ती निभ्छ कि ! ...

मुकुन्दे प्रवृत्ति र छुवाछुतमुक्त समाज

भुवन सेन्चुरी मुकुन्दे भन्ने मान्छेलाई हामी पागलको उपनाम दिन्छौं । दलितहरुको विषयमा उसले दिएका अापत्तिजनक विश्लेषणलाई नै मान्न सकिन्छ कि मुकुन्दे यो समाजको प्रवृत्ति हो । हामीलाई हेर्ने ५० प्रतिशत मान्छेहरुको दृष्टिकोण मुकुन्देको जस्तै नै हो तर ...

महिलामाथि हुने घरेलु हिंसा बढ्दो, कसरी सामना गर्न सकिएला ?

विपना दहाल/वैदिक मरासिनी महिलामाथि हुने घरेलु हिंसाको विषय कुनै नयाँ विषय होईन। दिनानुदिन यसको नयाँ- नयाँ घटना सुनिन्छन्, चर्चा सुनिन्छन्। घरेलु हिंसा गलत हो भन्ने बारेमा प्रशस्त चर्चा भएपनि समाजमा कुनै महत्वपूर्ण परिवर्तन भएको महसुस गर्न भने सक...

लावाजुनी : धरतीपुत्र थारू जातिको कहालीलाग्दाे चित्रण (भिडियाेसहित)

कमलमणि देवकोटा भर्खरै युट्युबमा राखिएको थारू कथानक चलचित्र "लावाजुनी" पुरै हेर्ने अवसर मिल्यो । नेपाली कलाकारिताप्रतिकाे एउटा अनुरागी मन भएकाे नाताले यो हेराईपछि मैले पनि दर्शकीय दृष्टिकोण राख्न उपयुक्त ठानेँ । केही दशकअघिको गरिबी, अशिक्षा र पछ्याैट...

काेराेना क्याप्सुल : ‘जीवन संघर्ष हाे …’ (भिडियोसहित)

अहिले विश्वमा काेराेना भाइरसले महामारीको रुप धारण गरेको छ । मानव जीवननै संकटको अवस्थाबाट गुज्रिरहेकाे छ । याे संकटबाट पार लगाउन सिङ्गो मानव जाति लागेको छ । हरेक देशका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कलाकार, लेखक, साहित्यकार लगायत सम...

थारू समुदायमा माघ ः परम्परा र संस्कृति

–छविलाल कोपिला बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानिघाट, सखि ए हो ! ……. केही दिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरू सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ...

कुसुण्डा भाषाको अध्ययनमा जोडिएका पात्रहरु

उदय आले कुसुण्डा जातिको बारेमा औपचारिक या प्राज्ञिक लेखका लागि अनुरोध आइरहेका हुन्छन् । मैले कसैलाई पनि लेख दिन सकिरहेको छैन । अध्ययन अनुसन्धान र सम्पादनको व्यस्तताले लेखन कार्य छुटिरहेको छ । यस बीचमा लेखका लागि मैले समयको व्यवस्थापन गर्नै सकेन । यत...

पर्यटकीयस्थलको ठूलो सम्भावना जखेराताल

–छविलाल कोपिला पृष्ठभूमि ः— थुप्रै पर्यटकीय सम्भावना बोकेको जिल्ला मध्ये दाङ पनि अग्रपंतिमा आउँछ । प्राचीन कला र संस्कृतिको त्रिबेणी रहेको यहाँ, लोकसंस्कृतिको प्राचीन वैभव विद्यमान रहनु हो । मध्यपश्चिम क्षेत्रक...

थारू समुदायमा डसिया र परम्परागत संस्कृति

–छविलाल कोपिला अहिले प्रकृति पूजक थारू समुदायमा ‘डसिया’ र नेपालीहरुको महान् चाड विजयादशमी अर्थात दशैं पनि घर आँगनमा आइपुगेको छ । उसो त समय क्रमसँगै डसिया र दशैं एउटै हो भन्ने मानसिकता पनि हाम्रो समाजमा छ । तर, यो सही होइन । यो पर्व लगभग उही तिथि उही...