लघुकथा – बाध्यता

गुरुप्रसाद कुमाल 'बुलबुल' रामजलम कुशल भिडियोग्राफर हुन् । रामजलमकाे रन्जितासँग गहिरो प्रेम थियोे । एकदिन रन्जितालाई पिअारवाला केटा माग्न अायाे । रन्जिताका घरकाले पनि विवाहका लागि कर गरे । रन्जितालाई पनि गरीब रामजलमसँग जीवनभर अार्थिक समस्याकाे स...

लघुकथा -भगवानकाे दृष्टि

रामलाल कुमाल एउटा गाउँमा एक गरीब परिवार थियो । गरिबीकाे कारण त्यस परिवारले जिन्दगीभर कोही कसैलाई सहयोग गर्न सकेन । ज्याला मजदुरी गरेर दिनचर्या बितिरहेको थियो । समयको चक्र, एकदिन त्यस परिवारको मुख्य व्यक्तिको देहावसान भयो । गाउँ भर हल्ला फैलियो ।...

लघुकथा – डलरकाे लाेभ

गुरुप्रसाद कुमाल 'बुलबुल' विश्वभर काेराेना भाइरसकाे त्रास फैलिएको हुन्छ । यसबाट नेपाल अछुतो रहने कुरै भएन । अनलाइन अनि युट्युबरहरुले अाफ्नाे भ्युवर्स बढाउन अनेक काण्ड गरिरहेका हुन्छन् । यहि क्रममा एक युवकले अाफ्नाे फेसबुक पेजकाे पहुँच बढाउन अमुक ...

साहित्यकार साफी चौधरीको उपचारका लागि सहयोगको अपिल

लमही । १४ माघ कृष्णपुर नगरपालिका वडा नं. ६ सिंहपुर कञ्चपुरकी साहित्यकार साफी चौधरीको उपचारमा समस्या भएको छ । पैसाको अभावले उनको उपचारमा समस्या भएको हो । २२ वर्षीय उनको ब्रेनमा पानी जमेकोले शल्यक्रिया गर्नुपर्ने देखिएको छ । हाल उनको विकेकानन्द हस्पि...

लघुकथा सभ्य शाैच

सुन्दर वासी खुुुुल्ला आकाशमुनि भव्य र सभ्य समारोह चलिरहेको थियो । खुल्ला सभाका सहभागी भन्दैमा खुल्ला शौच गर्न त मिलेन । देश नै खुल्ला शौचमुक्त भइसक्यो । नजिकै एउटा सार्वजनिक भवनमा ताँती लागे । ‘यत्रा कार्यक्रम आयोजना गर्ने । ठूला ठूला अतिथि बोला...

खुलामा शाैच नगर्नुस् वडाध्यक्ष ज्यु अब नेपाली स्याटेलाइटले फाेटाे खिच्छ

लघुकथा - वडाध्यक्ष र नेपाली स्याट - १ गुरुप्रसाद कुमाल बुलबुल म हरक्षण देशकाे बारेमा साेच्छु । म गदगद हुन्छु । म छक्क पर्छु । बेलाबेला अाक्राेशित पनि हुन्छु । नेपालले बैशाख ५ गते अन्तरिक्षमा नेपाली स्याट - १ नामक भू -उपग्रह प्रक्षेपण गरेपछि नेपाल...

गुरुप्रसाद कुमाल ‘बुलबुल’काे लघुकथा- पर्फ्युम

-गुरुप्रसाद कुमाल 'बुलबुल' भदौको महिना थियोे । एकैछिनमा झ्यार्र पानी पर्थ्याे । हामीलाई रुझाउथ्याे, जान्थ्यो । झाँडीहरु पन्छाउदै हिड्दै थियौं, हामी । वर्षाले रुझेकाे शरीर सुक्न नपाउदै पसिनाले भिज्थ्याे । दूरसञ्चारको अप्टिकल फा...

लघु कथाः- च्याट गर्ल

— हिरा काजी कुमाल सम्पूर्णको फेसबुकमा सँधै नयाँ नयाँ अनुहारहरुबाट साथीको लागि अनुरोध आउने गर्थ्यो। केटीहरुलाई तारिफ गराएर केटी जतिलाई आफूतिर आकर्षण गर्नु उनको दैनिकी बनिसकेको थियो। जस्तो खोज्यो उस्तै केटीहरु लथपत्र थिए।कुनै पनि केटी आफ्नो लागि उप...