विश्व कीर्तिमानी संगीतकारकाे उपाधि नेपालका सन्तोष श्रेष्ठलाई

बुटवल । २५ असार तिम्ले पराई ठानेपछि पराई हुन…, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ… लगायत दर्जनौं नेपाली सुगम गीतका सफल सङ्गीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । सन्तोषको संगीतमा दर्जनौँ एल्बमहरू बजारमा आइसकेका छन...

बलराम तिमल्सिनाकाे कविता – हुटिट्याउँले भन्यो

बलराम तिमल्सिना हुटिट्याउँले भन्यो-'मैले हात झिकें भने आकास खस्छमैले खुट्टा बजारें भने धरती पल्टन्छमैले पँखेटा चलाएँ भने हावा रोकिन्छतिमीहरू चुपचाप भोकै बसतिमीहरू एकदम हल्ला नगरी शान्त बस'त्यसपछि चल्लाहरू बेस्सरी डराए र चुपचाप बसे ! हुटिट्याउँ...

राताे सपना र प्रश्न

प्रदीप राहादी 'दृष्टिकोण' अचेल,  उसको सपना बदलिएको छ  रातो झन्डाको तस्विर  विद्रोहको रातो ट्याटु  मानस्पटलमा रातो तरङ्ग !  निधारमा रातो टीका  यतिसम्म कि,रातो कलमका मसीहरु  र रातो अक्षरका दोबहरु !  साँच्...

एमसीसी खारेजीको माग गर्दै दाङका लेखकहरूद्वारा विज्ञप्ति जारी

बुटवल । १७ असार दाङका ६ दर्जन भन्दा बढि लेखकहरुले बुधबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै एमसीसी खारेजीको माग गरेका छन् । एमसीसीका प्रावधानहरुले नेपालको संविधान, जनताको सार्वभौमिक अधिकार र राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप गर्ने हुँदा आर्थिक अ...

प्रदीप राहादी ‘दृष्टिकोण’काे गजल

प्रदीप राहादी 'दृष्टिकोण' अामा, लकडाउन पनि असुरक्षित भएपछि । व्यस्त व्यस्त सहर अचेल त्रसित भएपछि । सुनसान सहरमा कत्ति एक्लो महसुस छैन हमेसा मेरो साथमा गीत र संगीत भएपछि । फस्टाउन लागेको हाे कालो बजार त्यतिबेला जब बिक्रय मूल्य पनि ...

शिवराज २ मा अपांगता र महिला स्वयंसेविकालाई स्टेशनरी र दराज वितरण

राम अवतार चौधरी चन्द्रौटा । १६ असार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा अवस्थित सामुदायिक विद्यालयहरुमा रहेका अपाङ्गता भएका १९ जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । कापी, पेन्सिल, कलम र झोला गरि ५० हजार बराबरको सामग्री मं...

किसान, स्याल र भेंडाहरू

-छविलाल काेपिला याे असार १५ मनसुन हराए पनि किसानहरू शरीर निचाेरेर पसिनाले माटाे सिंचाइ गरिरहेछन् र, भराेसाकाे बीज राेपेर अाशाकाे सपना बुनिरहेछन् । यता स्याल हुइयाँहरू भने सिमसिम पानीमा जन्त लिएर बरियात हिडिरहेछन् । र, सँगै-सँगै मानवाकृति ज...

इज्जतको ठेगाना

बलराम तिमल्सिना को हो त्यो ? जसले भनिदियो 'महिलाको इज्जत योनीमा हुन्छ' र तिमी पत्याएर बस्यौ युग युग ! को हो त्यो ? जसले भनिदियो- 'रुप भएकी छोरी र सिप भएको छोरो भोकै मर्दैनन्' र तिमी रुपौली बन्न रोइरह्यौ ! तिमीले कहिलै सोध्यौ ? 'महिलाको इज...

प्रतिमा कुमालका ६ वटा मुक्तकहरु

प्रतिमा कुमाल १. निराकार भए पनि अाकार जस्तो । किनमेल हुने सिङ्गै बजार जस्तो । सत्य बोल्ने मान्छे न झुक्छ न मेटिन्छ देखिन्छ एक्लै तर हुन्छ हजार जस्तो । २. कोरोनाको कहर छ थाछ । धैर्य गर्नुपर्ने प्रहर छ थाछ । यो मुस्किलको घडीमा पनि तिम्लाई भेट...

समाचारहरू भन्छन् !

बलराम तिमल्सिना समाचारहरू भन्छन् गोरा सलहहरू युरोपबाट क्रमश एसियातिर सर्दैछन् ! समाचारहरू भन्छन्- गोरा सलहहरूले प्राय खादैनन् गोराहरूको बाली युरोपमा ती बाली रुँघ्न बसेका थिए ! समाचारहरू भन्छन्- गोरा सलहहरू खेत-बारीको बाली खाँदैनन् ती प...