कवि पारस राहादीकाे रिहाइको माग गर्दै विभिन्न संघसंस्थाद्वारा विज्ञप्ति जारी

बुटवल । १९ साउन गजल सागर नेपालका सदस्य, प्रगतिशील लेखक संघ, रुपन्देहीका सदस्य तथा साहित्य सङ्गमका सदस्य पारस राहादी मगरलाई रुपन्देहीको बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । पारस राहादी मगरलाई २०७७ साउन १६ गते बुटवलको रानीगञ्जबाट प्रहरीले गिरफ्तार गर...

सिताको तीज गीतमा समानताको‌ आवाज

पोखरा । १७ साउन अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी पत्रकार सीता रसाईलीको तिज गीत “बर्ष दिन बितेको” बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । लामो समयदेखि पत्रकारिता र लेखन तथा विभिन्न रचनात्मक कार्यक्रममा सक्रिय रहेकी रसाईलीको तीज कोशेली स...

दलित : इसाईकाे गिफ्ट या अपमान गर्ने शब्द

भुवन सेन्चुरी अहिले आफुलाई हिन्दुवादी भन्ने केही युवा पुस्ताको बुझाईमा दलित शब्द अपमानित छ । घृणित छ । यो हटाउनु पर्छ भन्नेमा लागेको देखिन्छ । यसरी सरसर्ती हेर्दा ठिकै गरेकी भन्ने लाग्नु पनि स्वभाविक नै हो किनकी हामीलाई दलित भनेर नै अर्को जातिसँग ब...

मजदुरको हकहितका लागि मिनबहादुर राना एक्लै अान्दोलनमा उत्रिए

बुटवल । ६ साउन काेराेना भाइरस (काेभिड -१९ ) का कारण देशभरका शिक्षण संस्था बन्द छन् । निजी तथा संस्थागत विद्यालयहरुले शिक्षकले नपढाएकाे अवस्थामा तलब दिएको छैन । शिक्षकहरुकाे घरमा चुलो बन्द भएको छ । यस्तो अवस्थामा शिक्षकहरुकाे संगठनले अाफ्नाे हकहितका ...

भाषा साहित्यकाे समृद्धिका लागि संस्थागत रुपमै लाग्न सुझाव

बुटवल । ४ साउन कुमाल भाषा साहित्यकाे समृद्धिका लागि संस्थागत रुपमै लाग्न एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन् । कुमाल साहित्य प्रतिष्ठान, नेपालद्वारा अायाेजित "डाँडामाथिकाे घाम र बहुभाषिक रचना वाचन" कार्यक्रममा विशेष वक्ताका रुपमा बाेल्दै साहित्...

पोखरा १८ पोखराबेँसीमा रक्तदान‌ सम्पन्न

पोखरा । ४ साउन पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित पोखराबेँसी टोल विकास संस्था तथा पोखराबेँशी युवा क्लबको आयोजना र पोखराबेशी आमा समुहको व्यवस्थापनमा आफ्नै टोलमा आयोजित रक्तदान कार्यक्रम आज सुसम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं १८ का वडाध्...

विद्यार्थी र अभिभावकलाई एइइपछि विषय छनाैट गर्दा ध्यान दिन अाग्रह

बुटवल । ३ साउन कुमाल साहित्य प्रतिष्ठान, नेपालकाे अायाेजनामा भर्चुअल माध्यमबाट शनिबार एक कार्यक्रम सम्पन्न भएको छ । "एसइइपछि" विषयक कार्यक्रममा विभिन्न वक्ताहरुले नेपाली, सामाजिक, गणित विषयहरु महत्त्वपूर्ण भएपनि हातमा सीप हुने विषय छनाैट गर्न सुझाए...

भर्चुअल माध्यमबाट संवाद र बहुभाषिक रचना वाचन हुने

बुटवल । २ साउन कुमाल साहित्य प्रतिष्ठान, नेपालको अायाेजनामा भर्चुअल माध्यमबाट संवाद तथा बहुभाषिक रचना वाचन कार्यक्रम हुने भएको छ । शनिबार एसइइपछि विषय छनाैट विषयक संवाद कार्यक्रम र अाइतबार बहुभाषिक रचना वाचन कार्यक्रम अायाेजना हुने भएको छ । एसइइ द...

मन्साराम कुमालका केही हाइकुहरु

मन्साराम कुमाल १. वन जंगल चोरी तस्करीबाट भो मरुभूमि । २. असारे खेत किसानको रजाई अन्न भण्डार । ३. भारी वर्षा भाे होसियार रहनु पहिरो जाला । ४. भाङ धतुरो तान्दै छ मन्दिरमा शिवको भक्त । ५. तिम्रो मायाले झलमल्ल नै बल्यो बत्ती निभ्छ कि ! ...

मुकुन्दे प्रवृत्ति र छुवाछुतमुक्त समाज

भुवन सेन्चुरी मुकुन्दे भन्ने मान्छेलाई हामी पागलको उपनाम दिन्छौं । दलितहरुको विषयमा उसले दिएका अापत्तिजनक विश्लेषणलाई नै मान्न सकिन्छ कि मुकुन्दे यो समाजको प्रवृत्ति हो । हामीलाई हेर्ने ५० प्रतिशत मान्छेहरुको दृष्टिकोण मुकुन्देको जस्तै नै हो तर ...