Thursday, October 22, 2020

समाचार

बिनित र सानुको शुभ कामना गीत सार्वजनिक

पाेखरा । ०२ कार्तिक गायक एवम् संगीत साधक‌ बिनित जोजिजू र उनको जीवनसङ्गीनी सानु जोजिजूको आवाजमा रहेको "कोइलीले गायो" बोलको शुभ कामना गीतको म्युजिक भिडियोको विमोचन जोजिजू म्युजिक सेन्टरको आयोजनामा शनिबार पोखरामा एक समारोहका बीच सुसम्पन्न गरियो ।‌ ...